काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको छ । सो पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको बताइएको छ ।
बास्तोलासँगै प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई पनि प्रहरीले पक्राउ गरेको बुझिएको छ ।