– विगत भुल्नेको गन्तव्य प्रष्ट हुँदैन ।
– म जनताको सेवक हुँ, शासक होइन ।
– कोभिड–१९ प्रभावितका लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्छ ।
– नेतृत्वलाई लगाम लगाउन सक्ने ल्याकत हामीसँग छ ।
– प्रधानमन्त्री ओलीको देश बनाउने निष्ठामा खोट लगाउने ठाउँ छैन ।
– प्रधानमन्त्रीलाई पार्टीले होइन, केही नेताले असहयोग गरेकै हुन् ।
– वामदेव राष्ट्रियसभामा जानु हुँदैनथ्यो, म भए जान्नथेँ ।
– वारम्वार एउटै व्यक्तिलाई मन्त्री पद दिइरहनु गलत हो, नयाँलाई पनि अवसर दिनुपर्छ ।
– कोरोना रोकथाममा स्थानीय तहको भूमिका प्रशंसा योग्य छ ।
– ओली नेतृत्वको सरकार बनेपछि भ्रष्टाचार झाँगिएको होइन, उजागर भएको हो ।
– किसानको छोरो म सधै जनतासँगै रमाउन चाहन्छु् । अहिले पनि खेतबारीमा श्रम गर्छु ।