गायिका प्रविशा अधिकारी भन्छिन् –
– म धेरै पटक रोएकी छु ।
– लगभग सात सय जति गीत गाएँ होला ।
– अहिलेको मायामा धेरै डिमान्ड हुन्छ ।
– स्वार्थी डिमान्ड हुनुहुँदैन ।
– मेरो जीवनसाथीमा मायाको मात्रा बढी हुनुपर्छ ।
– मैले संगीत क्षेत्रबाट राम्रै कुरा मात्र पाएकी छु ।
– संगीत क्षेत्रमा मात्रै लागेर पनि वाच्न सकिन्छ ।
– पुराना गायक/गायिकालाई म धेरै सम्मान गर्छु ।
– प्रेम विनाको जीवन सार्थक हुँदैन ।