कार्यक्रम मार्गदर्शन ‘समृद्ध नेपाल, सुखी नेपाली’ र सकारात्मक पत्रकारितामा केन्द्रित हुनेछ । देश र जनताका लागि मार्गदर्शन गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो । यो कार्यक्रममा हामी राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, कृषि, पर्यटन, खेलकुद, गीत, संगीत, कला, कूटनीतिलगायत यावत क्षेत्रका विज्ञहरुसँग कुराकानी गर्ने छौं ।
Presenter : Dipak Pathak Guest : Kripasur Sherpa Producer : Margadarshan Media Pvt. Ltd. Program Co-Ordinator : Pramila Luitel Studio Margadarshan, Thapagaun, Ktm Camera/Editing : Surendra Shrestha Design : Kaji Bahadur Basnet (Rabin)