बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) पहिलोपटक स्थापना भएको छ । नेपाल–भारत सीमानामा पर्ने झुलाघाटमा शनिवार स्थापना भएको (बिओपी)को औपचारिक उदघाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथाकीले उदघाटन गर्नुभएको हो । तस्वीरः विनोद सिंह विष्ट÷रासस