चौतर्फी विरोधपछि अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्ने नियम सरकारद्वारा स्थगित
काठमाडौं । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित गरेको छ । अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना जारी गरेको