लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भ मानवअधिकारको अवधारणालाई गहिरोसँग आत्मसात् गर्नुपर्छः राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भको रूपमा रहेको मानवअधिकारको विश्वव्यापी अवधारणाहरूलाई गहिरोसँग आत्मसात् गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले मानव सभ्यता र समाज विकासको क्रम अगाडि बढ्दै जाँदा मानवअधिकारका विभिन्न आयामहरू थपिँदै