सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म जारी रहने
काठमाडौं । सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म जारी रहने भएको छ । कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण १८ माघसम्म तय भएको सेवा संकुचन बढेर २८ माघसम्म लम्बिएको हो । ५ माघदेखि बन्दी प्रत्यक्षीकरण र काेराेना महामारी सबन्धित सुनुवाइमात्रै