लोक बाजाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको क्यालेन्टर सार्वजनिक गरेको छ । क्यालेन्टरमा नयाँ वर्षको शुभकामनासहित लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजाहरु मार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका