देशको व्यथितीमाथि ‘हेल्लो काँशीराम’को तिखो व्यङ्ग्य
काठमाडौं । अबको १ महिनापछि अर्थात जेठ २ गते देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो काँशीराम’टिमले चलचित्रको टिजर सार्वजनिक गरेको छ । बुढासुव्वा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक यस टिजर २ मिनेट ४ सेकेण्डको छ । नयाँ बर्ष २०८२