हेटौंडामा एमसीसीविरुद्ध प्रदर्शन
हेटौँडा । नेकपा (एकीकृत समाजवादी)मा आवद्ध जनवर्गीय संगठनहरूको आयोजनामा मकवानपुरको हेटौंडामा आइतबार एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ । हेटौंडाको शीतल महल चोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सीमा चोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय संगठनहरूको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम