लुम्बिनीमा हावाहुरीको वितण्डा: बुटवलसहितका क्षेत्रमा दिउँसै अँध्यारो
रूपन्देही । बुटवलसहित लुम्बिनी प्रदेशका विभिन्न स्थानमा तीव्र हावाहुरीले जनजीवन प्रभावित बनाएको छ। मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार लुम्बिनी प्रदेशका दाङ, बाँके, कपिलवस्तु लगायतका जिल्लामा ठूलो हावाहुरीसँगै वर्षा भएको हो। हावाहुरीका कारण बुटवलसहित पश्चिम क्षेत्रका धेरै ठाउँमा दिउँसै अँध्यारो भएको