एमालेको प्रदेश अधिवेशन स्थानीय चुनावपछि मात्रै हुने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । एमालेले महाधिवेशन गरेको भए पनि प्रदेश