महाशिवरात्रि तथा सेना दिवस-२०८२ विविध कार्यक्रमका साथ सम्पन्न (फोटो फिचर)
काठमाडौं । महाशिवरात्रि तथा सेना दिवस-२०८२ आज सैनिक मञ्च, टुँडिखेलमा विविध कार्यक्रमहरू सहित मनाइएको छ । उक्त विशेष समारोहको शुभारम्भमा प्रमुख अतिथि राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पहार चढाइ सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरे । उनले