जबराविरुद्धको महाभियोग पारित गर्नलाई ल्याइएको होइन : नेम्वाङ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानन्यायाधीशविरुद्धको महाभियाेग प्रस्ताव पारित गर्नलाई ल्याइएको नभएको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो,‘यदि पारित गर्न महाभियोग प्रस्ताव ल्याइएको हुन्थ्यो भने प्रतिपक्षसँग छलफल गरिन्थ्यो ।’ संसदमा एमालेको मतबिना महाभियोग