प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन्। बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले उनलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। बैंकिङ क्षेत्रमा करिब २५ वर्षको अनुभव रहेका शर्मा अनुभवी तथा