सुभम फाउण्डेशनमा मदन राईबाट मात्र होइन, अन्यबाट पनि यौनदुव्र्यवहारको सम्भाना
काठमाडौं । खोटाङ जिल्ला दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका–२ स्थित सुभद्रा मदन (सुभम) फाउण्डेशनमा भएको बाल यौन दुव्र्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप), बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च लगाएतका संस्थाहरुले संयुक्त