सुनिल पौडेललाई एक लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेलसँग धरौटी माग गर्ने