महिलाको मलद्वारमा साढे तीन किलो सुन, चार विदेशी पक्राउ
काठमाडौं । दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन् । फ्लाई दुवईको एफजेड ५७५ उडानबाट बुधबार साँझ आएका उज्वेकिस्तानका नागरिकहरुले मलद्वारमा सुन लुकाएर ल्याएको फेला पारेपछि पक्राउ