सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले घट्यो
काठमाडौं । लगातार उकालो लागेको सुनचाँदीको मूल्यमा आज एकैदिन व्यापक गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको छ। मूल्य घटेसँगै आज सुन तोलाको तीन लाख १८ हजार ८ सय