रास्वपामाथि सुदनको प्रश्न : साहमाथि लागू भएको ‘राइट टु रिकल’ गुरुङलाई लागू नहुने हो ?
काठमाडौँ । पूर्व मन्त्री तथा कम्युनिष्ट नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै ‘राइट टु रिकल’ र मन्त्री बर्खास्तीसम्बन्धी विषयमा सार्वजनिक रूपमा प्रश्न उठाएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले रास्वपाको चुनावी वाचापत्रमा उल्लेख गरिएको