मुल्य समायोजन र सुरक्षाको माग गर्दै निर्माण व्यवसायीहरु आन्दोलनमा
सिन्धुली । पछिल्लो समय निर्माण उद्योग र निर्माण सामाग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग धराशायी भैरहेको अवस्थामा सरकारले मुल्य समायोजन दिनु पर्नेमाग राख्दै निर्माण व्यवसायीहरु आन्दोलनमा रहेका छन् । सिन्धुलीका निर्माण व्यवसायीहरुले हालको परिस्थितिमा निर्माण व्यवसायीहरूले पुरानै इस्टिमेट तथा