फजुल खर्च जोगाउन सामुहिक व्रतबन्धको आयोजना
सिन्धुली । समाजमा हुने गरेको फजुल खर्च जोगाई सनातन हिन्दु सस्कार र सस्कृतिलाई जीवन्त राख्ने मुल उद्देश्यले सिन्धुली जिल्ला सदरमुकामस्थित रातमाटा रामेश्वरधाम परिसरमा सामुहिक व्रतबन्ध सम्पन्न गरिएको छ । रामेश्वरधाम मन्दिर व्यवस्थापन समितिको आयोजना श्रीमद्भागवत ज्ञानमहायज्ञ समापनको अवसरमा न्युनतम खर्चमा