गगनलाई विदेशी एजेन्टको आरोप लगाउँदै वजगाईले भने -‘निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्ने अवस्थामा पुगेँ’
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद राजेन्द्र बजगाईँले पार्टीभित्रका केही व्यक्तिका कारण आफू कांग्रेस छाड्ने मनस्थितिमा पुगेको बताएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा धारणा सार्वजनिक गर्दै बजगाईँले भारी मनका साथ कांग्रेससँगको सम्बन्ध अन्त्य गर्ने सोच बनाएको