नागरिकता विधेयकमा ५४ सांसदद्वारा संसोधन प्रस्ताव दर्ता
काठमाडौं । सरकारले प्रतिनिधिसभामा पेस गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले ३१ संसोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसद्मा पेस भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेस गरेपछि सांसदहरुले असन्तुष्टि जनाउँदै संसोधन प्रस्ताव दर्ता गराएका हुन