बलजफ्ती एमसीसी पास गरे मुलुकका लागि राम्रो गर्दैन, पुनरावलोकन हुनुपर्छ : जीवन परियार
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा राष्ट्रिय सहमति औंल्याउनुभएको छ । एमसीसी नेपालको एजेण्डा हो भनेर बहस र छलफल सुरु गर्नुपर्नेमा जोड दिँदै परियारले सबै दलले छलफल गरेर अघि बढ्नुपर्ने बताउनुभयो । ‘सम्झौताको