सरकारी विज्ञापन निषेधको निर्णय सर्वोच्चद्धारा खारेज
काठमाण्डौं । सरकारी विज्ञापन नीजि मिडियालाई निषेधको सरकारी निर्णय सर्वोच्चद्धारा खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय शारंगा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ को नीजि मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने ऐतिहासिक फैसला