नेपाल प्रहरीका ४८ एसपी र ८ डीआईजीको सरुवा, को कहाँ ?
काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। निर्वाचन नजिकिँदै गएकाले प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरू हेरफेर गरेको हो। सरुवा हुने एसपीहरूमा अनन्तराम शर्मा, अनिलकुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुनप्रसाद तिमिल्सिना, एकनारायण