लुम्बिनीमा सभाहल र ध्यानकेन्द्र निर्माण अन्तिम चरणमा, बुद्ध जयन्तीमा उद्घाटन गरिने
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी विकास कोषले आगामी २ जेठ, बुद्ध जयन्तीका दिन ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको छ । ‘ध्यान