सदस्य-सचिव नियुक्ति प्रकरणः फेरि रिट स्थगित
काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्तिसम्बन्धी रिट सोमबार पनि स्थगित भएको छ । यसअघि सर्वोच्चले २ फागुनसम्मका लागि पेसी स्थगित गरेको थियो । यसअघि नै तीनपटक याे रिटमा सुनुवाइका लागि पेसी चढे पनि दुवैपटक सरेको