सत्ता समीकरण दलहरुको बैठक बस्दै
काठमाडौँ । सत्ता समीकरणमा रहेका दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम प्रभावकारी