गैंडा मृत्यु प्रकरण : निकुञ्जद्वारा ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी
चितवन । निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोकको टिकौली जंगल नजिक नालीमा फसेर मरेको गैंडाको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने टिकौली जंगल नजिक सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर