भीपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह
काठमाडौं । सरकारले भीपीएन प्रयोग नगर्न आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर भीपीएन प्रयोग नगर्न आग्रह गरेको हो। ‘नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल