सङ्घीय निजामती सेवा ऐनबारे दफावार छलफल सुरू, यस्ता छन् नयाँ व्यवस्था र विशेषताहरू
काठमाडौं । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ‘सङ्घीय निजामती सेवा ऐन’बारे राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल सुरू गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको विशेष पहलमा आज आइतबारदेखि