संसद बैठक सुरु भएलगत्तै एमाले सांसदको नाराबाजी
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले रोष्ट्रमअगाडि उभिएर नाराबाजी गरे । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै