विश्वभर आज संयुक्त राष्ट्रसंघ दिवस मनाइँदै
काठमाडौं । आइतबार संयुक्त राष्ट्रसंघ स्थापना भएको दिन अर्थात् अक्टोबर २४ । आजकै दिन सन् १९४५ मा संयुक्त राष्ट्रसंघको आधिकारिक रूपमा स्थापना भएको थियो । संयुक्त राष्ट्रसंघ दिवस, सन् १९४५ को अक्टोबर २४ मा संयुक्त राष्ट्रको बडापत्र लागू भएको दिनको