शुक्लागण्डकी नगरपालिकाद्वारा पाँच करोडभन्दा बढी सामाजिक सुरक्षाभत्ता वितरण
तनहुँ । शुक्लागण्डकी नगरपालिकाले पहिलो त्रैमासिकमा पाँच करोड रुपैयाँभन्दा बढी सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । चालु आर्थिक बर्ष २०७८-७९ को पहिलो त्रैमासिक (साउनदेखि असोज मसान्तसम्म) मा पाँच करोड २० लाख ९७ हजार आठ सय २९ रुपैयाँ भत्ता बैंकमार्फत वितरण