एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । लामो समयदेखि परोपकारी संस्थाका रुपमा काम गरिरहेको सो संस्था अन्तर्गत रहेका विद्यार्थीहरुको