अफगानिस्तानलाई नरक हुनबाट बचाउन आग्रह गर्दै शान्ति समाजको प्रदर्शन
काठमाडौँ । संयुक्त राष्ट्रसंघ स्थापना दिवस २४ अक्टोवरका अवसरमा कात्तिक ७ गते मानव अधिकार तथा शान्ति समाजले अफगानिस्तानका नागरिकको मानव अधिकार र स्वतन्त्रता संरक्षणका लागि प्रभावकारी कदम चाल्न राष्ट्रसंघलाई आग्रहसहित काठमाण्डौ माइतिघर मण्डलामा धर्ना-प्रदर्शन गरेको छ । धर्नामा राष्ट्रसंघः अफगानिस्तानलाई