शान्तिप्रक्रियाको बिषय सवै दलको साझा भएका सबैको योगदान आवश्यक छ : मन्त्री गुरुङ
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउनका लागि सवैले योगदान गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गुरुङले १७ बर्ष देखि बाँकी रहेका शान्ति प्रक्रियाका कामलाई