ओखलढुंगाका पूर्व अध्यक्ष शंकर कटवाल पुनः एमाले राजनीतिमा सक्रिय
ओखलढुंगा । नेकपा (एमाले) ओखलढुंगाका पूर्व जिल्ला अध्यक्ष शंकर कटवाल पुनः पार्टी राजनीतिमा सक्रिय हुने भएका छन्। लामो समय निष्क्रिय रहेका कटवालले पार्टी काममा फर्किने घोषणा गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कटवालले आफू २०४३ सालदेखि तत्कालीन नेकपा (माले)