व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी
काठमाडौँ । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले विश्वकै प्रतिष्ठित तथा विश्वसनीय घरेलु उपकरण ब्रान्ड व्हर्लपुलसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ ।यस महत्वपूर्ण सहकार्यसँगै स्मार्ट अप्लायन्सेस प्रा. लि. नेपालका प्रदेश ५, ६ र ७ मा व्हर्लपुलका घरेलु