आज विश्व सहरीकरण दिवस : सांस्कृतिक सम्पदा मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर
काठमाडौं । आज ३१ अक्टोबर अर्थात विश्व सहरीकरण दिवस । विश्वव्यापी सहरीकरणको अवसर, सहरीकरणका चुनौतिका सामना तथा सहरका एक आपसमा सहयोगका आदान–प्रदान गर्दै सहरी विकासका लागि योगदान पु-याउने उद्देश्यका साथ विश्वभर विश्व सहरीकरण दिवस मनाइँदै छ । ‘प्रमुख सहरी रूपान्तरण’