‘स्वस्थ भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज विश्व खाद्य दिवस मनाइँदै
काठमाडौं । आज (शनिबार) १६ अक्टोबर अर्थात् विश्व खाद्य दिवस । ‘स्वस्थ भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ शनिबार संसारभर ४१औँ विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस