राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । राजसंस्था पुनस्स्थापनाको माग गर्दै प्रदर्शन गर्ने राप्रपाले आफ्ना नेताहरूको रिहाइको माग सहित प्रदर्शन गर्न लागेको हो । राप्रपाको आज बसेको कार्यसम्पादन समिति