विमानस्थल क्षेत्रमा सुरक्षा कडाई, काठमाडौंका चोकचोकमा प्रहरी स्ट्याण्डबाई
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौं फर्किदैछन् । उनलाई स्वागत गर्न राजावादी समूहले समर्थकहरुलाई विमानस्थलमा उपस्थितिका आव्हान गरेका छन् । जिल्ला प्रशासन कार्यालयले विमानस्थल क्षेत्रमा प्रदर्शन, भेलाका लागि निषेध गरे पनि उनीहरुले गर्न सक्ने सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै