मोरङ–६ मा उज्यालो नेपालका उम्मेदवार बुढाथोकीद्वारा एमालेका ढकाललाई समर्थन
विराटनगर । उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन्। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका बुढाथोकीले मोरङको