विकास गतिविधि ठप्पः बजेट खर्च गर्नै सक्दैनन् मन्त्रालयहरु, कस्ले कति खर्च गरे ?
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कुनै पनि मन्त्रालयले आफूलाई दिएको बजेटको आधा रकम पनि खर्च गर्न सकेका छैनन् । बजेट तयार गर्दा रकम पुगेन भन्दै गुनासो गर्ने मन्त्रालयहरुमध्ये केहीले त आर्थिक वर्षको आधा समय बितिसक्दा