विद्यालयबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट एक वर्षअघि ११ वटा ल्यापटप हराए । ती ल्यापटप ह्युमन प्राक्टिस फाउन्डेसनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उपलब्ध गराएको थियो । विद्यालयलाई हस्तान्तरण भएको केही समयमै अर्थात् ०८० साल पुस