हरिबोलले मानेन् प्रचण्डको निर्देशन, भने ‘सिन्धुलीबाट विद्रोहको झण्डा उठाएँ’
काठमाडौं । सिन्धुली–२ मा लेखनाथ दाहाल (राजन) विरुद्ध महेश्वर दाहालको बागी उम्मेदवारी दर्ता गराउन भूमिका खेलेका नेकपा नेता हरिबोल गजुरेलले आफूले पूर्वको केन्द्र मानिने सिन्धुली जिल्लाबाट विद्रोहको झण्डा उठाएको बताएका छन्। शुक्रबार साँझ करिब दुई घण्टा गजुरेलले पार्टी संयोजक पुष्पकमल